नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अब ल्यापटप तथा मोबाइलमा बोलेरै गर्न सकिन्छ नेपाली टाइप

तपाईँ हामीमध्ये धेरैलाई नेपाली टाइप गर्नमा झ्याउ लाग्छ । झ्याउ मात्र होइन, नेपाली टाइप गर्न सकसपूर्ण पनि छ । सामान्य सञ्जालका प्रयोगकर्ता मात्र नभएर चलेका लेखक तथा साहित्यकारहरुलाई पनि नेपालीमा आफ्ना लेख तथा कृतिहरु डिजिटलमा तयार बनाउनु समस्याको कुरा रहँदै आएको छ । तर अब यस बिषयमा चिन्ता लिनुनपर्ने भएको छ ।

अब तपाईँ ल्यापटप तथा स्मार्ट फोनको मद्दतले अब बोलेरै नेपाली टाइप गर्न सक्नुहुने छ । तर कसरी ? जान्नका लागि तलका दुई भिडियो हेर्नुहोस्;

ल्यापटपका लागि;

 

मोबाइलका लागि;

प्रतिक्रिया
Loading...