नेपाली साहित्यको सम्पूर्ण पत्रिका

लघुकथाः कन्या

अघिल्लो साल उनी दुई जिउकी भएकी थिइन् । श्रीमान् ले गर्भ जाँच गर्न लगाए । कन्याले बास लिएकी रहिछन् । जबरजस्ती उसले गर्भपतन गरायो । छोराको आशमा निर्दोष छोरी पतन गराएपछि अर्को साल उसले चिना फुकायो । ज्योतिषीले ग्रह शान्ति गर्न सुझाए…

किशन पौडेलका तीन लघुकथाहरु

१. औकात ऊ जुत्ता किन्न एडिडासको सो रुमभित्र पस्यो । धेरैबेर जुत्तालाई ओर्काइफर्काइ हेर्यो । जुत्तामा टाँसिएको मूल्यको लेभल गहिरोसँग नियाल्यो र लामो श्वास फेरेर ऊ फुत्त बाहिर निस्क्यो । बगली छाम्यो..अनि नजिकै रहेको गोल्डस्टार सो रुमभित्र…

प्रेमको दियो

तिम्रैलागि आकाशभरि तारा रोप्या छु धर्तीभरि फूल फुलाई माया साँच्या छु । तिम्रैलागि आँधीलाई फर्क भन्या छु तिम्रै लागि चौतारीलाई पर्ख भन्या छु । सिन्दुरपोतेसँग माया साट्न खोज्या छैन अँगालोमा बेरेर नि राख्न खोज्न खोज्या छैन ।…

धोती में राधेश्याम !

२०३२ सालमा भुक्के केटो थिएँ । लोभलाग्दो ज्यान थियो । त्योभन्दा अघि चार–पाँच वर्षको कुरा सम्झिन्छु । छेवर गरेको थिएन । कपाल लामो–लामो थियो । आमाले तेल लाएर चडक्क पारेर कोरी दिनुहुन्थ्यो । बेला–बेलामा बाटी पनि दिनुहुन्थ्यो । खासगरेर विराटनगर…

कथाः कागको मृत्यु

कथामा प्रथम व्यक्तिवाचक भए पनि तृतीय व्यक्तिवाचक भए पनि केही असम्बद्ध हरफहरु आएका हुन्छन् । कसैसँग असम्बन्धित । त्यो वाक्यको वक्ता को थियो नजानिने गरी अथवा कसलाई सो वाक्य भनिएको हो, नजानिने गरी । पात्र परिचयभन्दा बाहिरबाट । जस्तै,…

खलिल जिब्रानका पाँच लघुकथा

तीन कमिला एक जना मानिस खेतमा गहिरो निद्रामा निदाइरहेको थियो । उसको नाकमा तीन वटा कमिला भेला भए । तीन वटै कमिलाले आफ्नो प्रथाअनुसार एकअर्कालाई अभिवादन गरे र वार्तालाप गर्न थाले । पहिलो कमिलाले भनी, 'मैले यस पहाड र उपत्यकाजस्तो बाँझो…

बन्दाबन्दीमा विद्यार्थीले के पढ्दैछन् ? सर्भेले देखायो यस्तो परिणाम

यतिबेला सारा संसारका स्कुल कलेज बन्द छन् । पहिलो विश्वदेखि तेस्रो विश्व भनिनेसम्मका देशका शिक्षण संस्थाहरू बन्द छन् । तर पहिलो विश्व भनिने देशहरूका स्कुल कलेज बन्द भए पनि पठनपाठन भने रोकिएको छैन । विद्यार्थीहरूले आफूलाई रूचि लाग्ने…

महामारीले कविहरूलाई दिएको एउटा फाइदा

'द ह्वाइट गडेस' जस्तो प्रख्यात कविताकृतिका सर्जक रोबर्ट ग्रेभ्सले जीवनभर यति गरिबीमा जीवन बिताए कि उनले लेखेको एउटा कविता निकै चर्चित बन्यो । कविता थियो- काव्यमा दाम छैन तर दाम कमाउनुमा पनि कुनै काव्य देख्दिनँ सामान्यतः संसारभरि…

किताब अंशः मैले चिनेका आइन्स्टाइन

त्यसबेला म किशोर नै थिएँ र मैले आफ्नो जीवनको बाटो खोज्न बाँकी नै थियो । एक साँझ मलाई न्युयोर्कका एकदमै दानी र धनी व्यक्तिको घरमा रातिको खाना खाने निमन्त्रणा आयो । खाना खाएपछि हामीलाई निमन्त्रणा गर्ने महिलाले आफ्नो घरको विशाल ड्रइङ रुममा…

रहेनन् बुकरका संस्थापक

प्रख्यात बुकर पुरस्कारका संस्थापक टम मस्लरको ८७ वर्षको उमेरमा गएको साता निधन भएको छ । साहित्यमा नयाँ खतरा मोल्ने नवप्रतिभाहरूलाई मौका दिने प्रकाशकका रूपमा चिनिएका टम मस्लरको फ्रान्सको लुबेरनमा निधन भएको हो । अस्ट्रियाको भियनामा उनका…