नेपाली साहित्यको सम्पूर्ण पत्रिका

समाचार

गगनसिंह थापाले ल्याए ‘महाप्रलय’ 

आख्यानकार गगनसिंह थापाको छैटाैँ कृति महाप्रलयको आज विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा प्रसाद उप्रेतीले साहित्यकार थापाको छैटाैँ कृति महाप्रलयको आज भर्चुअल विमोचन गरे । महाप्रलयको भर्चुअल लोकार्पण गर्दै उप्रेतीले…

‘कोभिड १९ कथाहरू’ सार्वजनिक

कोरोना अर्थात कोभिड १९ भाइरसका कारण विश्व त्राहिमान भएको छ । सबैका आआफ्ना अनुभव छन् र भोगाइ छन् । देश विदेशमा रहेका २६ जना नेपाली लेखकहरुका अनुभव, कथा, संस्मरणका रुपमा कोभिड १९ कथाहरु बजारमा आएको छ । पुस्तक नेपाली साहित्य तथा…

पाँच महिलासहित ११ स्रष्टालाई विभिन्न पुरस्कार (नाम सहित)

काठमाडौं । विभिन्न पुरस्कारद्वारा ११ स्रष्टालाई सम्मान गरिएने भएको छ । स्रष्‍टा सम्मान अभियानअन्तर्गत मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित विभिन्‍न पुरस्कारहरूद्वारा ५ महिलासहित ११ स्रष्‍टालाई सम्मान गरिने भएको हो । २०७७ सालको…

फोटो कविता प्रतियोगिता १५ का लागि कविता आव्हान

साहित्यपोस्ट साहित्य क्षेत्रको यस्तो पत्रिका हो, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नवप्रतिभाहरूलाई फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ । यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी…

२० युवाको कथा ‘छकालै’ बजारमा

समकालीन २० युवा स्रष्टाको कथा समेटिएको कथासंग्रह ‘छकालै’ बजारमा आएको छ । पुस्तकमा पछिल्लो दशक साहित्यमा सक्रिय रहेका युवा कथाकारका २० थान कथा समावेश छन् । संग्रहका सम्पादक नवीनका अनुसार आख्यान प्रयास गरिहरहेका नवपुुस्ताको प्रतिनिधि…

फोटो कविता प्रतियोगिता १४ को नतिजा प्रकाशित

साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ । यस चरणमा साहित्यपाेस्टले फोटाेसँगै “लकडाउनमा…

प्रवासी प्रवाहमा मुक्तक गुञ्जियो

प्रवासी प्रवाहको १९ औँ शृंखलामा मुक्तक विशेष गएको असोज ४ गते प्रवासी प्रवाहको १९ औँ शृंखला सम्पन्न भयो । यो शृंखला मुक्तक विशेष थियो । लाला बाला त्यागेर मुग्लान पस्नेलाई त्यागी भन्ने कि नभन्ने, पसिनासँग साटेका डलरलाई योगदान भन्ने कि…

‘भूगोल’को प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौं । भूगोल साहित्य समाज काठमाडौंले आफ्नो प्रथम वार्षिकोत्सव भर्चुअल रुपमा मनाएको छ । यस समाजको स्थापना राष्ट्रिय वाणिज्य बैंकवाट निवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वहरूद्वारा साहित्यिक सृजनाको अभियानलाई निरन्तरता दिदै भाषा र…