नेपाली साहित्यको सम्पूर्ण पत्रिका

आख्यान-गैरआख्यान

बुद्धिसागर हुनुअघिका मेरा कथा

घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानीमा हुन्थ्यो । म बा-आमाको ओछ्यानछेउमा ठडिएको ठूलो आलमारीपछाडि सुत्थेँ । घरका सबैमा चाँडै सुतेर चाँडै…

जीवनको कथा: खीर

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिएनँ । घटना (घटना नै भनुँ) यस्तो भएको थियो : हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथा हुँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको…

मदन पुरस्कार बिजेता रामलालको नयाँ कथा: अस्तित्वको खोजी

बारको चौथो तला उक्लिन थाल्दा उसको सास फुलेर घाँटी स्याँस्याँ हुन थाल्यो । एकपल्ट घुँडामा हात टेकी र टक्क अडिई । नाताकतले गलेकी जस्ती । मैले सोचेँ – बिरामी रैछे । हेल्प गर्दिऊँ । पाखुरा समातेर खुरकुट्टी उकाली दिएँ । ऊ फनक्क फर्केर…

मदन पुरस्कार बिजेता निहारिकाको कथा: अपुष्पिणी

बादल मडारिन्छ । गड्याङगुडुङ गर्दै चम्कन्छ बिजुली । साम्राज्य फिजाउँछ कालो बादलले । धमिलिँदै अँधेरिन्छ आकाश । हुरी चल्छ बेजोडले । बर्सन्छ पानी धरतीमा । बिजुली–प्रसारण बन्द हुन्छ सहरमा । सहर किनाराको झुप्रा बस्तीमा टुकी…

कथा : मेरो श्रीमानको बिहे

‘सरको दोस्रो विवाह नहुँदासम्म तपाइँको शरीरलाई कुनै  न कुनै रोगले आक्रमण गरिरहन्छ । उस्तै परे उहाँको ग्रहले गर्दा तपाईंको ज्यानसमते जाने खतरा छ । यसर्थ उहाँले दोस्रो विवाह गर्नैपर्छ ।’ मेरी आमाले डाक्नुभएको पण्डितले मेरो चिना…

बखतबहादुर थापाको औपन्यासिक यात्राः आरोह अवरोह

बखतबहादुर थापा (२०२२) समकालीन नेपाली आख्यान साहित्यको परिचत नाम हो । उनका तीन वटा कथासङ्ग्रह, आघात (२०६२), कम्प्युटर आतङ्क (२०६९) शीर्षकसँगै सरिता (२०७५) र पाँच वटा उपन्यास परदेश (२०५८), कुहिरो र काग (२०६१), कालचक्र (२०६४), जङ्गे…

नयाँ सङ्घ खोल्ने तर्खरमा

सामान्यतया सङ्घले विशेष उद्देश्य पूर्तिका लागि निर्मित तथा विशेष सिद्धान्तमा आधारित सङ्गठन, संस्था, समूह, जमात, टोली, मण्डली आदि अर्थबोध गराउँछ तर आजकाल यसले व्यक्तिविशेषको उद्देश्य पूर्तिका लागि निर्मित तथा व्यक्तिविशेषमा केन्द्रित…