नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नवपुस्ता

नवपुस्ताः कसैलाई पिसिआरभन्दा पहिले आँखाको चिन्ता, कसैलाई अर्थतन्त्र र राजनीतिमा चासाे

देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । यस्तोबेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ?…

तैँ चुप्, मैँ चुप्  : भाइरस या संस्कार ?

गणतन्त्र घोषणा भयो, खोपाको ढाकाटोपी तानेर बा दौडनुभयो । पार्टी मिटिङ् बस्न बिर्से पनि भर्खर किनेको नोकियाको एघार सय मोडल गोजीमा राख्न नबिर्सने बाले, मोबाइल खोपामै छोड्नुभयो । त्यतिखेरको गणतन्त्र झिनोमसिनो सिन्को थिएन । दाइले मोबाइल…

नवपुस्ता: कसैलाई छोरासँग हुनुको खुसी, कसैले अस्तव्यस्ततासँग फेरि रुमलिनु पर्नेमा चिन्ता

अबोध छोराको त्यो निश्चल अनुरोधमा यति ताकत थियो कि मैले ऐन, नियम, कानुन, कार्बाही केही सोचिनँ। स्वार्थी बनेरै सही, लकडाउनको तेस्रो दिन म कसोकसो घर पुगें।