नेपाली साहित्यको सम्पूर्ण पत्रिका

शनिवार

बाग्मतीमा देव आनन्दको दुई थोपा आँशु

सम्झँदैछु, म बच्चा हुँदा चलचित्र जगतमा राज कपूर, दिलिप कुमार र देव आनन्दको बिगबिगी थियो । तीनै जना एकदम लोकप्रिय कलाकार थिए । ती मध्येका देव आनन्दको आज जन्मदिन परेको छ – सेप्टेम्बर २६ तारीख । केही वर्षअघि पढेको थिएँ उनको आत्मकथा, ‘Romancing…

चित्तै कुँढाउने राजेशका व्यंग्यचित्र

राजेश केसी फलानोको नामले चिनिएका चर्चित व्यङ्ग्य चित्रकार हुन् । पहिलोपटक टाइम्स अफ इन्डियामा कार्टुन देखेपछि मोहित भएका केसीको द राइजिङ नेपालबाट कार्टुन यात्रा सुरु भएर कान्तिपुर, नागरिक, बाह्रखरी, अन्नपूर्ण पोस्ट हुँदै…

विश्व थापा मगरका व्यंग्यचित्रहरू

वागलुङमा जन्मिएका कार्टुनिष्ट तथा चित्रकार हुन्, विश्व थापा मगर । सानैदेखि चित्र कोर्ने थापा चित्रकारितामा लागेको १२ वर्ष भयो । सानैदेखि चित्र कोर्न मन पराउने उनले ८ वर्षदेखि कार्टुनहरु बनाउँदै आइरहेका छन् । स्कुल पढ्दा उनलाई…

लाहुरे हुन छाडेर डेकोरतिर

खुसीको कुरा हो कि देशमा कुनै एउटा मिडिया छ, जसले कलाकारहरूलाई खोजीखोजी बाहिर ल्याउँछ । कलापारखीहरूसित परिचित बनाउँछ । हृदयमा राखिदिन्छ । यसरी केही समय अघिसम्म फुर्सदको समयलाई सदुपयोग गरेर मैले पनि थोरबहुत कलम चलाएँ, जसको निम्ति…

संसारका अद्भूत चित्रकला ८

कला मर्मज्ञहरूको नजरमा अद्भूत चित्रकलामध्ये पर्ने अर्को एउटा चित्रकला यस पटक प्रस्तुत गरिरहेका छौँ । यो चित्रकला हो, द हन्ट इन द फरेस्ट । पाओलो उसेलोले सन् १४७० ताका बनाएको यो तैल र टेम्पेरा मिश्रित चित्रकलाको आकार २९ बाई ६९ इन्चको छ ।…

डिल्लीराजका जलरंगी चित्र

५२ वर्षीय कलाकार डिल्लीराज शर्मा घिमिरे पेशाले शिक्षक हुन्। लामो समयदेखि अध्यापन पेशामा आबद्ध उनी फुर्सदमा कुची र रंगसँग खेल्न रूचाउँछन्। सरस्वती मा.वि. विध्यानगर, देउखुरी दाङबाट प्रारम्भिक शिक्षा हासिल गरेका घिमिरेले महेन्द्र बहुमुखी…

भाइरल हुने बिन्दुका व्यङ्ग्यचित्र

गएको बुुधबार साँझ सामाजिक सञ्जालमा एउटा कार्टुन भाइरल भयो । एउटा उज्यालो कोठामा ओछ्यानमा प्रधानमन्त्री केपी शर्मा ओली सुतिरहेका छन् र कुलमान घिसिङ त्यस कोठाबाट बाहिरिँदैछन् । घिसिङ बाहिरिँदै गर्दा ओलीले भनेका छन्, ‘के तालको केटो रै’छ यो…

नरबहादुरका चित्रमा बुद्ध र हिमाल

नवलपरासी जिल्लाको सरवल गाउँमा जन्मिएका चित्रकार हुन्, नरबहादुर बिक । बिकका बाबु पनि एक राम्रा चित्रकार तथा मूर्तिकार थिए । सानै छदाँदेखि नै नरबहादुर आफ्ना बाबुले बनाएका चित्र तथा मूर्तीहरु बडो ध्यान दिएर हेर्ने गर्थे । आफ्नो बाबुुले…

व्यावसायिक चित्रकला तथा मूर्तिकलामा जमेकी यशोदा

पछिल्लो समय चित्र तथा मूर्तिहरुबाट राम्रै आम्दानी गरिरहेकी कलाकार हुन्, यशोदा सिंह लम्साल । सुदुरपश्चिम प्रदेश, बझाङ जिल्लाको चैनपुरकी चित्रकार तथा मूूर्तिकार यशोदा लम्साल विगत दुई वर्षदेखि व्यावसायिक रुपमा चित्र तथा मूर्तिहरु बनाउँदै…

संसारका अद्भूत चित्रकला ७

यस पटकको अद्भूत चित्रकलामा पिएरो डेला फ्रान्सेस्काको 'जिसस क्राइस्टको बप्तिस्मा' शीर्षकको चित्रकला परेको छ । सन् १४५० मा निर्मित यो चित्रकलाको आकार १६७ बाई ११६ सेन्टिमिटरको छ । पिएरोको यो चित्रकला यसको जिवन्तताका लागि स्मरण गरिन्छ ।…