नेपाली साहित्यको सम्पूर्ण पत्रिका

लेखनकला

लनर्स् आर अनर्स्

हामी सोध्छौँ, चिया पिउनु भयो ? खाना खानु भयो ? हाम्रो सरोकार पेटसँग मात्र हुन्छ ।

लेखक बन्न चाहनेलाई बुद्धिसागरका दश सुझाव

बुद्धिसागर नेपाली साहित्य जगतका एक चम्किला नक्षत्र हुन् | उनले नेपाली साहित्यमा दर्बिलो उपस्थिति जनाएका दुई उपन्यास ‘कर्णाली ब्लूज’ र ‘फिरफिरे’ लेखिसकेका छन् | त्यस्तै उपन्यासकारभन्दा पहिले उनी कवि हुन् | उनको कविताकृति पनि प्रकाशित छ |…

नेपाली कसरी शुद्ध लेख्न सकिएला ?

सुरक्षा घेरामा विशेष ध्यान पुर्याउन नसक्दा हामी ह्याक भयौँ । ह्याकरले वेवसाइटमा ठूलो क्षती पुर्याउनुका साथै हाम्रा केही विशेष पठनीय सामाग्रीमा पनि क्षति पुर्याए । त्यसमा पछिल्ला चार दिन (सोमबारपछिका) सामग्री पूर्णरुपमा काम नलाग्ने भए, पढ्न…

यता लेखौँ कि य/ता ?

संस्कृत स्रोतबाट नेपालीमा आएका ‘ता’ प्रत्यय अन्तमा हुने तत्सम शब्दहरूको लेखनमा प्रयोक्ताहरूले अज्ञानकै कारण बारम्बार गल्ती शब्दहरू दोहो¥याइरहेका हुन्छन् भने बढ्ता प्रयोगमा आइरहेका त्यस्ता गल्ती शब्दहरूलाई पनि विद्वान्हरूले प्रमादवश प्रयोगमा…

अशुद्ध लेखेर विज्ञापन गर्न पाइन्छ ?

यस आलेखमा नेपालबाट दैनिक रूपमा प्रकाशित हुने कान्तिपुर दैनिक, नागरिक दैनिक र गोरखापत्र दैनिकमा २०७७ असार १ गते प्रकाशित विभिन्न प्रतिनिधि विज्ञापनमा प्रयुक्त अशुद्ध भाषाका बारेमा चर्चा गरिएको छ ।

सबै सोच साहित्य किन बन्दैनन् ?

चलचित्र “इन्सेप्सन” ‘आइडिया’ अर्थात् सोचको विजारोपणको कथा हो । यसमा एउटा समूह छ, जसका सदस्यहरू आफ्नो ‘टार्गेट’को सपनामा गएर उसको दिमागमा कुनै सोच राखिदिन्छन्, जुन ‘भाइरस’ सरी फैलिन्छ । रमाइलो कुरा के भने, त्यो मानिसलाई त्यो सोच आफैँ…